नियम १२०
चेकको भुक्तानी अवधि
सरकारी कोषबाट भुक्तानीको निमित्त खिचिएको चेकको भुक्तानी अवधि तीस दिनको हुनेछ ।